दसैँमा घर जान उपत्यका छाड्नेको लर्को

  असोज १४, २०७९

काठमाडौँ, असोज १४ : हिन्दुहरूको पर्व विजय दशमी नजिकिएसँगै आफन्तजनको हातबाट टिका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । यो साता देखि काठमाडौँ उपत्यकाबाट दैनिक सयौँको सङ्ख्यामा घर जाने गरेका छन् ।





(स्रोत : गोरखापत्र अनलाइन)

तपाईको प्रतिक्रिया