बङ्गलामुखीमा दर्शनार्थीको भीडभाड (फोटो फिचर)

  साउन २७, २०७९

काठमाडौं, साउन २७ : आज (शुक्रबार) रक्षाबन्धन । यसै अवसरमा जनै लगाउन र हातमा डोरो लगाउन बिहानैदेखि ललितपुर स्थित बङ्गलामुखी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । गोरखापत्र अनलाइनले प्रस्तुत रक्षाबन्धन लगाउनेहरुको भीडलाई तस्बिरबाट प्रस्तुत गरेका छौँ ।

तपाईको प्रतिक्रिया