‘तडप’ले पहिलो दिनमै साढे चार करोड कमायो

  मंसिर १८, २०७८

काठमाडौं, मङ्सिर १८ : चलचित्र ‘तडप’ले बक्स अफिसमा धमाका मच्चाएको छ । साढे चार करोडको ओपनिङ गरेको यो चलचित्रले ट्रेन्ड पण्डितको अनुमानभन्दा बढी कमाई गरेको छ । सुनिल शेट्टीका छोरा अहान शेट्टीले यो चलचित्रबाट डेब्यु गर्नुभएको हो । ‘तडप’मा कुनै स्टार पावर छैन ।

तपाईको प्रतिक्रिया