तस्बिरमा एमाले दशौं महाधिवेशन उद्घाटन सत्र

  मंसिर १०, २०७८

काठमाडौं, मङ्सिर १० : नेकपा एमालेको चितवनमा आयोजित दशौं महाधिवेशनको उद्घाटन सत्रमा सम्पन्न भएको छ । नारायणी नदीको किनारमा आयोजित उद्घाटन सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया