भारतमा १४ हजार १५३ कोरोना संक्रमित पुष्टि

  कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : भारतमा एकै दिन १४ हजार १५३ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा १६६ जनाको मृत्यु भएको जानकारी दिएको छ । त्यहाँका एकलाख ९८ हजार ४९ जना सक्रिय सङ्क्रमित छन् ।

भारतमा पूर्ण रुपमा २०.५० प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् भने ५०.७० प्रतिशत नागरिकले पहिलो खेपको खोप लगाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया