फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम विश्वभर करीब छघण्टा बन्द

  असोज १९, २०७८

काठमाडौं, असोज १९ : विश्वभर पहुँच भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम करीब छ घण्टा बन्द भएको छ । नेपालमा पनि गए राती करीब ९ बजेबाट फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द भएका थिए । समाजिक सञ्जाल बन्द हुँदा करीब ६० लाख अमेरिकी डलर घाटा भएको जनाइएको छ । फेसबुकले प्रबिधिक कारणले समस्या आएकोमा माफी मागेको छ । 

तपाईको प्रतिक्रिया