तस्बिरमा प्रतिनिधिसभाको आठौँ अधिवेशन

  साउन ०३, २०७८

काठमाडौँ, साउन ३ : सर्वोच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि शुरुभएको छ ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएकाे थियाे । 

तपाईको प्रतिक्रिया