दोस्रो डोज खोप लागाउन शुरु (फोटो फिचर)

  जेठ ०२, २०७८

काठमाडौं, जेठ २ : चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुका लागि उपत्यका लगायत देशभर आजबाट दोस्रो डोजको खोप दिन थालिएको छ । सो खोप कार्यक्रम जेठ ११ गतेसम्म जारी रहने छ । दोस्रो डोज खोप लगाउन उपत्यकाका विभिन्न खोप केन्द्रमा मानिसको बाक्लो उपस्थिति रहेको थियो । साथै कोभिसिल्ड खोप लगाएकालाई पनि प्राथमिकताका आधारमा दोस्रो डोज दिन थालिने बताइएको छ ।

तपाईको प्रतिक्रिया