गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गलाई कोरोना संक्रमण

  बैशाख २२, २०७८

कास्की, वैशाख २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई कोरोना संक्रमित पुष्टि भएको छ । मंगलवार टाउको दुखेर सामान्य ज्वरो आएको उहाँलाई तत्काल एन्टिजेन परिक्षण गरिएको थियो ।

एन्टिन पोजेटिभ देखिएको पछि उहाँको स्वाव लिइएको थियो । मंगलवार स्वाव लिएको मुख्यमन्त्री गुरुङको बुधवार पोजेटिभ रिर्पोट आएको उहाँको प्रेस संयोजक विक्रम न्यौपानेले बताउनु भयो । न्यौपानेलाइ मंगलबार पोजेटिभ देखिए पछि उहाँ होम लाइसुलेशनमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया