लगाउन थालियो चीनबाट ल्याइएको खोप

  चैत २५, २०७७

काठमाडौं, चैत २५ : चीन सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन थालिएको छ ।

आजबाट उपत्यकामा सिभिल अस्पताल टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा दिन थालिएको छ ।

सो खोप चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सीमा क्षेत्रमा कार्यतर ट्रक चालक, सीमा क्षेत्रका व्यापारी र केही छुटेका निजामती कर्मचारीलाई दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया