अर्जेटिनाका फुटबल हस्ती डियागो मेराडोनाको ६० वर्षको उमेरमा निधन

  मंसिर १०, २०७७

काठमाडौं, मङ्सिर १० : अर्जेटिनाका फुटबल हस्ती डियागो मेराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको केही दिन अघि मस्तिष्कमा जमेको रगतको सफलतापूर्वक शल्यक्रिया गरी निकालिएकाे बीबीसीले जनाएकाे छ । थियो । ९० को दशकमा उनले अर्जेटिनाको फुटबललाइ निकै माथि उठाएका थिए ।

तपाईको प्रतिक्रिया