कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतक संख्या ८ सय ४७ पुग्यो

  कार्तिक ०९, २०७७

काठमाडौं, कात्तिक ९ : नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया