माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गर्ने सरकारको निर्णय

  चैत ०५, २०७६

काठमाडौं, चैत ५ : सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।

सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो ।

तपाईको प्रतिक्रिया