स्वास्थ्य/जीवनशैली

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

 साउन २५, २०७९

सिड्नी, साउन २४ : नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर्ज…

बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव

 साउन २५, २०७९

ललितपुर, साउन २५ : गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ । अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ…

ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

 साउन २५, २०७९

म्याग्दी, साउन २५ : म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगर पालिकाले…

गाउँमै प्रसूति सेवा

 साउन २५, २०७९

बाँके, साउन २५ : जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँलगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ । जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य…

डा केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

 साउन २४, २०७९

मङ्गलबारे, साउन २४ : डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोम बारदेखि उहाँले २० दिनसम्म नियमित…

जनशक्ति अभावले उपचारमा सास्ती

 साउन २३, २०७९

महोत्तरी, साउन २३ : महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको…

रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु

 साउन २२, २०७९

–सुशीला रेग्मी रामपुर (पाल्पा), साउन २२ : भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन…

मिर्गौला प्रत्यारोपणमा अर्थाभाव

 साउन २२, २०७९

बागलुङ, साउन २२ : ताराखोला गाउँपालिका–५ करिमेलाका २५ वर्षीय सङ्कल रोका मिर्गौला रोगबाट ग्रस्त हुनुहुन्छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँमा अर्कैको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छ…

नेपाल मङ्कीपक्सको जोखिममा कति ?

 साउन २०, २०७९

– शरद् शर्मा काठमाडौँ, साउन २० : विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल…

कोरोनाबाट निधन हुनेमा ७६ प्रतिशत खोप नलगाउने

 साउन २०, २०७९

काठमाडौं, साउन २० : साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा.…