स्वास्थ्य/जीवनशैली

विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि

 चैत ११, २०८०

मध्यविन्दु (नवलपरासी), ११ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक…

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

 चैत ११, २०८०

चैनपुर (बझाङ), ११ चैत : बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी…

५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

 चैत ०८, २०८०

काठमाडौँ, ८ चैत : सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत…

नेपाल औषधि लिमिटेडले सुरू ग-यो थप तीनवटा औषधि उत्पादन

 चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु…

‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित’

 फागुन १९, २०८०

बाजुरा, १९ फागुन : जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ । गाउँपालिकाको १४ औँ हिउँदे अधिवेशनमा पेस गरिएको कार्यविधि गाउँसभाको शुक्रबार बसेको बैठकले सर्वसम्मत पारित…

तपाईंले खाने खाना सुरक्षित छ ?

 फागुन १९, २०८०

सुदूरपश्चिम, १९ फागुन : मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन् । लेबल ख्याल नगरी कतिपय उपभोक्ताले…

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत

 फागुन १७, २०८०

फुङ्लिङ (ताप्लेजुङ), १७ फागुन : नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने…

भारतीय वरिष्ठ अर्थाेसर्जन शर्मा भन्नुहुन्छ- हाडजोर्नीको उपचार सरल हुँदैछ

 फागुन १३, २०८०

काठमाडौँ, १२ फागुन : भारतीय अर्थाेपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थाेपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताउनुभएको छ । नयाँ…

उपचार नपाएर फिर्ता जान पर्दैन : डा पोखरेल

 फागुन १२, २०८०

काठमाडौँ, १२ फागुन : काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको…

दादुरा–रुवेलाको विरुद्धको खोप सुरक्षित र प्रभावकारी

 फागुन ११, २०८०

काठमाडौँ, ११ फागुन : आगामी आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा खोप सुरक्षित र…