समाचार

शीर्ष नेताहरु छलफलमा

 जेठ १३, २०८०

काठमाडौँ, १३ जेठ : प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन…

ग्रीसको निर्वाचनका लागि कामचलाउ सरकारद्वारा सपथ ग्रहण

 जेठ १२, २०८०

एथेन्स, १२ जेठ : ग्रीसको कामचलाउ सरकारले शुक्रबार एथेन्सस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गरेको छ । कामचलाउ सरकारको नेतृत्व ‘ग्रीक कोर्ट अफ अडिट’का अध्यक्ष इओनिस सरमासले गर्नुभएको छ । निर्वाचन…

सेलायो सुरुङ मार्गको चर्चा

 जेठ १२, २०८०

गण्डकी, १२ जेठ : कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । समयमै अध्ययन नहुँदा आयोजना निमार्ण धकेलिँदै गएको छ । वर्षौँअघि घोषणा भएका सुरुङ…

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

 जेठ १२, २०८०

काठमाडौँ, १२ जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गर्नुभएको छ । एमाले  पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय…

यातायातमा भएको अनियमितताको छानबिन हुन्छ

 जेठ १२, २०८०

भक्तपुर, १२ जेठ : यातायात व्यवस्था कार्यालय भक्तपुरमा भएको अनियमितताका बारेमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । कार्यालयको आफ्नै लिखित परीक्षा हल हुँदाहुँदै प्रलोभनमा परेर निजी क्षेत्रलाई…

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक पक्राउ

 जेठ १२, २०८०

काठमाडौँ, १२ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला…

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

 जेठ १२, २०८०

काठमाडौँ, १२ जेठ : आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४…

बाँदर नियन्त्रणको माग राख्दै धादिङका किसान आन्दोलित

 जेठ १२, २०८०

मलेखु, १२ जेठ : खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन…

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारत भ्रमण गर्ने

 जेठ १२, २०८०

वासिङ्टन, १२ जेठ :अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्नुहुने भएको छ । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी…

नक्कली भूटानी प्रकरणमा बयान सुरू

 जेठ १२, २०८०

काठमाडौँ, १२ जेठ : काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको…