मनोरञ्जन

शाहरुख खानका छोराले पाए सफाइ

 जेठ १३, २०७९

मुम्बई, जेठ १३ : लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । गत अक्टोवरमा एक…

‘कबड्डी ४’ आजबाट प्रदर्शनमा

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएको फिल्म 'कबड्डी ४' आजबाट प्रदर्शनमा आएको छ । फिल्म आजबाट देशभित्र र देशबाहिर प्रदर्शनमा आएको हो । फिल्ममा दयाहाङ राई, सौगात…

‘म हराएँ मनमनैमा’ सार्वजनिक

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : गायक रामकृष्ण ढकालको स्वर रहेको गीत 'म हराएँ मनमनैमा' सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द र हरी लम्सालको संगीत छ । गीतमा…

अनुप बरालको ‘दोख’ असार २४ मा

 जेठ १२, २०७९

काठमाडौं, जेठ ११ : अनुप बरालको निर्देशनमा बनेको  फिल्म 'दोख' को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टोलीले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै असार २४ गतेबाट प्रदर्शनमा आउने जानकारी…

हाम्रो सम्बन्ध’ म्युजिक भिडियो सार्वजनिक

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको…

सलमान खानको ‘द-बाङ द टुर’ स्थगित

 जेठ ११, २०७९

काठमाडौं, जेठ ११ : आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको 'द-बाङ द टुर रिलोडेड' कार्यक्रम स्थगित गरिएको छ । आयोजक संस्था 'ओडीसी इन्टरटेनमेन्ट'ले प्रेस विज्ञप्तिमार्फत कार्यक्रम…

‘प्रेमगञ्ज’को गीत ‘तरबार’ सार्वजनिक

 जेठ १०, २०७९

काठमाडौं, जेठ १० : फिल्म 'प्रेमगञ्ज'को आइटम गीत 'तरबार' सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई…

‘घनचक्कर’ को ट्रेलर रिलिज

 जेठ १०, २०७९

काठमाडौं, जेठ १० : सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको फिल्म 'घनचक्कर' को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो । हरि…

कला परिषद्मा ‘मैत्री चित्रकला प्रदर्शनी’

 जेठ ०९, २०७९

काठमाडौँ, जेठ ९ : आधुनिक कला समाज नेपाल (सोमा)को आयोजना र एसएमडी आर्ट फाउण्डेसन भारत (एसएमडी) का सहयोगमा नेपाल कला परिषद् बबरमहलमा आजदेखि ‘मैत्री चित्रकला प्रदर्शनी’ सुरु भएको छ ।…

नेपाल अफ्रिका फिल्म फेस्टिभल आयोजना हुँदै

 जेठ ०९, २०७९

काठमाडौँ, जेठ ९ : नेपाल अफ्रिका फिल्म फेस्टिभलको १०औँ संस्करण जेठ १५ देखि १७ सम्म तीन दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेभएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र…