मनोरञ्जन

सांसद सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

 फागुन २६, २०८०

काठमाडौं, २६ फागुन : नेकपा (माओवादी केन्द्र) का सांसद एवं निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ ।  शनिबार काठमाडौंमा निवर्तमान संस्कृति, पर्यटन तथा…

सात महिला चलचित्रकर्मी सम्मानित

 फागुन २४, २०८०

काठमाडौँ, २४ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित…

‘महाजात्रा’ टोली पोखरामा

 फागुन २४, २०८०

लेखनाथ, २४ फागुन : नेपाली चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको छ । आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र षट्कोण आटर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्र…

समको नाटक ‘अन्धवेग’ मञ्चन

 फागुन २२, २०८०

काठमाडौँ, २२ फागुन : बालकृष्ण समले विसं १९९६ मा लेख्नुभएको मनोवैज्ञानिक दुःखान्त नाटक मण्डला थिएटरमा मञ्चन भइरहेको छ । प्रवीण खतिवडा निर्देशित नाटक ‘अन्धवेग’ यही चैत १८ सम्म मञ्चन हुने आयोजकले जनाइएको छ ।…

‘रङ्गेली’ लाई पिजी सर्टिफिकेट

 फागुन २२, २०८०

काठमाडौँ, २२ फागुन : ‘रङ्गेली’ नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रमाणपत्र दिन अस्वीकार गरेको विषयमा चौतर्फी विरोध भएपछि बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ ।  चलचित्र…

नियमित मञ्चनमा नाटक ‘अन्धवेग’

 फागुन १९, २०८०

काठमाडौँ, १९ फागुन : थापागाउँस्थित मण्डला नाटकघरमा नाटककार बालकृष्ण समले लेख्नुभएको नाटक ‘अन्धवेग’ को मञ्चन सुरु गरिएको छ । सन १९९६ मा प्रकाशित दुखान्त नाटक यौन मनोविज्ञानमा आधारित छ ।…

निशु भइन् मिसेस नेपाल आइडल २०२४

 फागुन १९, २०८०

काठमाडौं, १९ फागुन : सन् २०२४ को मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिनु भएको छ ।  ताजसँगै काफ्लेले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत प्राप्त…

‘सरकारले नेपाली चलचित्रलाई प्रोत्साहन गर्छ’

 फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै इतिहासको दस्ताबेज भएकाले सरकारले सदैव प्रोत्साहित गर्ने बताउनुभएको छ । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा नेपाली चलचित्र ‘गोर्खा वारियर’…

‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शनमा

 फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : आजदेखि ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । हिन्दू धर्मका सप्तऋषिमध्येका एक अगस्त्यको नामबाट जुराइएको शीर्षकमै रहेर तयार पारिएको चलचित्रमा…

मेनुकाको आवाजमा ‘छुनै हुन्न जस्तो’

 फागुन १८, २०८०

काठमाडौँ, १८ फागुन : गायिका मेनुका पौडेलको आवाजमा ‘छुनै हुन्न जस्तो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा सिडी विजय अधिकारीले सङ्गीत दिनुभएको छ । गीतले…