देश

महामारीका कारण दक्षिण एसियाका लाखौँ बालबालिका गरिबीमा : युनिसेफ

 असार १०, २०७७

काठमाडौँ, असार ९ : कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एसियाली बालबालिका गरिबीको रेखामुनि पुगेको राष्ट्रसङ्घीय निकाय युनिसेफले मङ्गलबार सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्टमा उल्लेख गरिएको छ ।…

स्वास्थ्य मन्त्रालयको तयारी : संक्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक…

कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि (कोभिरा) सार्वजनिक

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि…

सवा चार हजार नेपालीलाई स्वदेश ल्याइयो

 असार ०८, २०७७

काठमाडौँ, असार ८ : कोरोनाका कारण विदेशमा अलपत्र परेका सात सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् । केही श्रम गन्तव्य देशको एयरलाइन्सबाट र केही नेपाल सरकारले व्यवस्था गरेको चार्टर्ड…

सुदूरपश्चिमका नाकाबाट आइतबार ५०५ भित्रिए, १७२ बाहिरिए

 असार ०७, २०७७

लम्की, असार ७ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट आइतबार ५०५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर…

आइतबार एक हजार १५० नेपाली स्वदेश फर्किए, थप तीन सय आउँदै

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोनाका कारण विदेशमा रोकिएका एक हजार १५० जना नेपाली नागरिक आइतबार एकै दिन स्वदेश फर्केका छन् । कोरोना कहरका कारण समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा…

छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१…

कोरोना जित्न युद्ध शैलीमा तयारी

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी…

योग अभ्यासलाई जीवनशैली बनाउनुपर्छ : प्रधानमन्त्री

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड–१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको छ । सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल,…

दुई लाख शिक्षक तलबबाट वञ्चित

 असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा…