देश

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

 पुष २२, २०८०

काठमाडौँ, २२ पुस : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो…

सेताम्ये देखिने हिमालमा कालापत्थर देखियो, पुसमै फुल्यो लालीगुराँस

 पुष २२, २०८०

जाजरकोट, २२ पुस : बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो ।…

‘जलवायु असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक’

 पुष ०९, २०८०

काठमाडौँ, ९ पुस : विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ । …

कडा खालको निमोनिया फैलन सक्ने, तयारी अवस्थामा रहन चिकित्सकलाई निर्देशन

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : सरकारले करिब पाँच हजार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराएको छ । सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि पूर्जा वितरण गरेको भूमि व्यवस्था तथा…

आज पनि मौसम बदली : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

 मंसिर २७, २०८०

काठमाण्डाै, २७ मंसिर : काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । दिनभर पनि मौसम बदली हुने र मौसमको यो अवस्था अझै केही दिन रहने मौसमविदले…

विश्वव्यापी ताममान वृद्धि : सेताम्मे हिमाल कालो हुँदै

 मंसिर २६, २०८०

गण्डकी, २६ मङ्सिर : “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो,…

तराईमा हुस्सु, पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

 मंसिर २६, २०८०

काठमाण्डौ, २६ मंसिर : देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । …

अझै केही दिनको मौसम यस्तै धुम्म हुने

 मंसिर २५, २०८०

काठमाण्डौ, २५ मंसिर : काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम पूरै सफा हुन सकेको…

पूर्वी तराईमा बाक्लो हुस्सु, काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झर्यो

 मंसिर २४, २०८०

काठमाण्डाै, २४ मंसिर : पूर्वी तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्…