खेलकुद

मेस्सीलाई कीर्तिमानी सातौँ बालोन डी ओर अवार्ड

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १४ : अर्जेन्टिना एवं फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर लियोनल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जित्नुभएको छ । पेरिसमा सोमबार राति आयोजित भब्य…

राखेप सदस्य सचिव घिसिङको शपथ

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १४ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियक्त सदस्य सचिव टंकलाल घिसिङले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहणसहित पदवहाली गर्नुभएको छ । घिसिङलाई युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमबीच…

लिगमा मच्छिन्द्र र आर्मीको गोलरहित बराबरी

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १३ : साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा…

लिगमा एनआरटी र ब्रिगेड ब्वाइजको बराबरी

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १३ : न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा…

झापा गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुँदै

 मंसिर १५, २०७८

बिर्तामोड, मङ्सिर १३ : झापाको झापा गाउँपालिकामा अन्तर पालिकास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ । स्थानीय झापा–७ मा रहेको जनकल्याण माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको छ । प्रतियोगितामा…

सिटीले जित्दा चेल्सी बराबरीमा रोकियो

 मंसिर १५, २०७८

काठमाडौँ, मङ्सिर १३ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित्दा शीर्षटोली चेल्सी बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबा राति भएको खेलमा सिटीले वेस्ट हाम युनाइटेडलाई २–१ गोलले हरायो ।…

रियल म्याड्रिडको पूनरागमन जित

 मंसिर १३, २०७८

काठमाडौँ, मङ्सिर १३ : स्ट्रईकरद्वय करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा शीर्षटोली रियलले बलियो…

ए डिभिजन लिगमा पुलिसको पहिलो जित

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोलले हरायो…

महिला टी–२० क्रिकेट : नेपालको विश्वकप खेल्ने सपना अधुरै

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित…

आईसीसी महिला टी–२० : नेपाललाई एक सय २८ रनको लक्ष्य

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई)ले एक सय २८ रनको विजय लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा…