बिजनेश

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल

 पुष १३, २०७९

काठमाडौँ,पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे…

पोखरामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का…

विदेशबाट फर्किएका युवाको सहकारी : एक वर्षमा ४४ लाखको दूध बिक्री

 पुष १३, २०७९

वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध…

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

 पुष १३, २०७९

रुकुम(पूर्व), पुस १३ : रुकुम पूर्वको सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा…

नर्सरी व्यवसायी सङ्कटमा

 पुष १३, २०७९

कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार,…

प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा…

निर्यात प्रवद्र्धनमा जोड दिन ध्यानाकर्षण

 पुष १२, २०७९

रुपन्देही, पुस १२ : कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराइएको छ । १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही…

औद्योगिक ग्राम निर्माणमा स्थानीय तह उदासीन

 पुष १२, २०७९

गण्डकी, पुस १२ : गण्डकी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिक ग्राम निर्माणका लागि स्थानीय तहहरू उदासीन देखिएको बताउनुभएको छ । पर्यटन तथा उद्योग कार्यालय कास्कीद्वारा पोखरा…

थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने…

‘उच्च आर्थिक वृद्धिदरका लागि संस्थागत सुशासन आवश्यक’

 पुष १२, २०७९

काठमाडौँ,पुस १२ : अर्थतन्त्रमा अहिले देखिएको जस्तो प्रतिकूल अवस्थामा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि संस्थागत सुशासन र सबल मानव पुँजी आवश्यक पर्ने बताइएको छ । नेपाल आर्थिक पत्रकार…